ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन

काठमाडौं, १५ पुस - ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा...

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौं , ४ पुस - फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले वि...

कतार विश्वकपमा क्रोएसियालाई तेस्रो स्थान, मोरक्को २–१ ले पराजित

काठमाडौं, २ पुस - क्रोएसियाले कतार विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । ...

विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त

काठमाडौं, २९ मंसिर - २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ। गएराति भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिन...

विश्वकप फुटबलको क्वार्टरफाइनल पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

काठमाडौं, २१ मंसिर - विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दो...

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

काठमाडौं,  ६ मंसिर - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार...

अल्मुताइरीले १७ नयाँ खेलाडी बोलाए, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत

काठमाडौं, १६ वैशाख - राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । उनले शुक्रबार १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन...

नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई प्रधानामन्त्रीबाट सम्मान

काठमाडौं , २१ माघ - सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई शुक्रबार सम्मान गरेको छ । प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाल...

नेपाली फुटबल टोलीको काठमाडौं विमानस्थलमा भव्य स्वागत

काठमाडौं, १ कार्तिक - पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ। माल्दिभ्सबाट फाइनल खेलेर फर्केको टोलीलाई सोमबार काठमाडौं त्रिभुवन अन्तर्...

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध

काठमाडौँ, ३० असोज – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशा...