बालाजु होटल व्यवसायी संघले प्रहरी नायव उपरिक्षक राम कुमार दानीलाई गर्यो स्वागत

काठमाडौं, २९ चैत - बालाजु होटल व्यवसायी संघले प्रहरी बृत बालाजुमा भर्खरै सरूवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक (DSP) राम कुमार दानीज्यूलाई एक कार्यक्रमबीच प्रहरी बृत बालाजुमा स्वागत गरेका छन् । व्यवस...

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दै, ५० हजार मानिस उतार्ने दाबी

काठमाडौं, २७ चैत - राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौँ, २७ चैत - राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलब...

आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, २६ चैत - प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । जात्राको अवसरमा सरक...

काठमाडौंका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम

काठमाडौँ, १६ चैत्र - काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरापलिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकर...

जिल्ला होटल व्यावसायि संघ काठमाडौ र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौँ, १४ चैत्र –जिल्ला होटल व्यवसायि संघ काठमाडौँ र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धरा बीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता भएको छ । काठमाडौँ जिल्ला भित्र सञ्चालनमा रहेक...

सभामुखको आह्वानमा आज दिउँसो बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

हेटौँडा, १३ फागुन - बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज आइतबार दिउँसो बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेश सभा अन्तर्गतका समितिहरूको...

१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

काठमाडौँ, ४ माघ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का व...

माइतीघरबाट सामान्य प्रशासन मन्त्रीसहित ५० जना पक्राउ

काठमाडौँ, १६ पुस - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएको बेला प्रहरीले मन्त्री साहसहित करिब ५०...

काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति

काठमाडौं, ४ पुस - काठमाडौंका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन स...