सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौं, २ कात्तिक - महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले स्वा...

देशभरका ४८ वटा मुख्य राजमार्ग बाढीपहिरोले अवरुद्ध (सूचीसहित)

काठमाडौं, १३ असोज - हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य र...

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन

धनगढी, ५ असार - बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्...

माइती नेपालकाे पहलमा भारततर्फ लग्दै गरेका १२५ महिला बेचिनबाट जोगायाे

कञ्चनपुर, १५ बैशाख - प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गर...

न्यायाधीश पत्नीको स्कुटरमा भेटियो ब्राउन सुगर

काठमाडौं, १६ फागुन - उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्रा...

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

कैलाली, ९ पुस -धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको छ । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–८ ...

कृष्णपुरको मालुमेला जंगलमा एक किशोरीसहित तीन जनाको शव फेला

कञ्चनपुर, १५ कार्तिक – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ ...

बझाङमा बलात्कारपछि त्रिशूलले रोपेर बीभत्स हत्या

कैलाली, १६ असोज - बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ ...

नयाँ लाइसेन्सको प्रकृया तत्काल सुरु नहुने

काठमाण्डौ २० साउन - सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ। कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको याताया...

सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं ,९ साउन- बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको छ । उनको अनुहारमा एसिड प्ररेको छ उनलाइ कीर्तिपुरस्थित अस्पतालमा लगिएको ...