कोपा अमेरिकाको उपाधि २८ वर्षपछि अर्जेन्टिनाले जित्यो

काठमाडौं २७ असार - ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टि...

युरो कप : आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेल स्वीट्जरल्याण्ड र स्पेन भिड्दै

काठमाडौं, १८ असार- युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँनेछ । खेल रुसको सेन्ट पिटर्सवर्गमा  हुने...

युरो कप: स्पेन क्वाटरफाइनल प्रवेश,क्रोसिया बाहिरियो

काठमाडौं, १५ असार  - तीन पटकको च्याम्पियन्स स्पेन युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबर राति कोपनहेगनमा भएको खेलमा क्रोएसियामाथि ५–३ को जित निकाल्दै स्पेन  क्वाटरफाइनलमा  पुगेको हो। स्पेनको...

डेनमार्क र इटली क्ववाटर फाइनलमा प्रवेश

काठमाडौं, असार १३ - डेनमार्क र इटली युरो कप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेका  छन्। शनिबार राति भएको खेलमा वेल्सलाई ४-० ले हराउँदै डेनमार्क अन्तिम ८ मा प्रवेश गरेको हो। डेनमार्कलाई जित दिलाउन कास्...

कोपा अमेरिका फुटबलमा पेरूको पहिलो जित

काठमाडौँ - कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित दर्ता गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २-१ गोलले हराउँदै पेरूले पहिलो जित निकालेको हो पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । ए...

रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेपछि ४ अर्ब डलर घट्यो कोकाकोलाको शेयर भ्यालु

काठमाडौँ, २ असार – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेको घटनाले कोकाकोलाको शेयर भ्यालुमा गिरावट आएको छ । हंगेरीविरुद्धको युरोकप खेल्नुअघि उनले आफ्नो अगाडि भएका ...

कोरोनालाई जितेका आर्सनलका प्रशिक्षक अर्टेटा के भन्छन् ?

काठमाडौं,  १५ चैत — विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अहिले सारा विश्व प्रभावित बनेको छ । केही चर्चित  व्यक्तिलाई समेत कोरोनाले छोएको छ । त्यसै मध्ये एक हुन् आर्सनलका प्रशिक्षक मिकेल अर्ट...

पुरुष फुटबलको स्वर्ण नेपाललाई, साग फुटबलमा नेपालले चार पटक स्वर्ण जित्याे

काठमाडौं, २४ मङ्सिर  - तेह्रौं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको छ। नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए। पहिलो हाफमा...

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको ऐतिहासिक जित

काठमाडौं, २५ भदाै - अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । सन् २०२२ मा कतारमा हुने फिफा ...

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन, क्रोएसिया ४-२ गोल अन्तरले पराजित

काठमाडौँ, ३२ असार  - विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियाल...